close

काठमाडौँ । आइतबार टेकपानाले विवादित मेडिकल व्यवसायी दुर्गा प्रसाईं र उनले विभिन्न सरकारी वेबसाइटमा आक्रमण गर्न प्रयोग गरेका ह्याकरबिचको कुराकानीको अडियो लिक गरेको थियो । उक्त अडियोलाई प्रसाईंले ‘एआई/सम्पादित’को संज्ञा दिएका छन् ।  उक्त अडियोमा ह्य...