close

काठमाडौँ । थाइल्याण्डस्थित नेपाली राजदूतावासले विभिन्न प्रलोभनमा परी म्यानमार पुगेर अनलाइन स्क्यामिङ केन्द्रमा अवैध रूपमा काम गरिरहेका १४ जना नेपाली नागरिकलाई उद्धार गरी स्वदेश फर्काएको छ । दूतावासले म्यानमार तथा थाइल्याण्डका सम्बन्धित निकायहरूसँगको समन्वय र सहयोगमा उनीह...