close

काठमाडौँ । जेन-जी विद्रोह र राजावादी समर्थकको आवरणमा सरकारी तथा गैरसरकारी निकायका वेबसाइट ह्याक गरेको आरोपमा प्रहरीले दुई युवकलाई पक्राउ गरेको छ । साइबर ब्युरोबाट खटिएको प्रहरी टोलीले उनीहरूलाई हालै झापा र सिन्धुपाल्चोकबाट नियन्त्रणमा लिएको हो ।  पक्राउ पर्...