close

काठमाडौं । सशस्त्र प्रहरी बलले आफ्नो फेसबुक पेज फिर्ता लिन सकिरहेको छैन । केही समय अगाडि ह्याक भएको उक्त फेसबुक पेजमा भियतनामी भाषामा पोस्ट आएको थियो ।  अहिले भने ह्याकरले फेसबुक पेजको नाम नै परिवर्तन गरेको छ । सशस्त्र प्रहरी बलको फेसबुक पेजको नाम परिवर्तन ग...