काठमाडौं । सरकारले सूचना प्रविधि (आईटी) सहित अन्य विषय पढेका विद्यार्थीलाई सार्वजनिक सेवामा इन्टर्नशिपको अवसर दिने भएको छ । स्नातक तह उत्तीर्ण गरिसकेका विद्यार्थीहरूलाई इन्टर्नशिप गराउन सरकारले तयारी थालेको हो । यसका लागि सरकारले स्तरीकृत ढाँचा (स्ट्यान्डर्ड फर्म्याट) न...