close

  काठमाडौं । नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा-प्रतिष्ठान (नास्ट)ले भूकम्प प्रभावित जिल्लाकाे अध्ययनका लागि विज्ञ टोली पठाएको छ । एक विज्ञप्ति जारी गर्दै नास्टले भूकम्प र त्यसपछि आएका पराकम्पनको अध्ययन गर्न तथा क्षति अवलोकन गर्न विज्ञ टोली पठाएको जानकारी दिएको हो । ...