close

काठमाडौं । त्रिभुवन विश्वविद्यालयको विज्ञान तथा प्रविधि अध्ययन संस्थानले आफ्नो भर्ना कार्यक्रमको ग्राफिक्स डिजाइन नसुधारेकाे भन्दै सामाजिक सञ्जालमा पुनः आलोचना भएको छ । बीएससी सीएसआईटी, बीआईटी, बी टेक (फुड टेक्नोलोजी) लगायतका शैक्षिक कार्यक्रमको विज्ञापन गर्न तयार पारिएका ...