close

काठमाडौं । मोबाइल सेवाप्रदायक एनसेलले आफ्नो मोबाइल एपमार्फत नेपाल प्रिमियर लिग (एनपीएल)को लाइभ देखाउने भएको छ । लिगको 'पावर्ड बाई' समेत रहेको एनसेलले आफ्ना ग्राहकका लागि यो सुविधा उपलब्ध गराउन लागेको हो । कम्पनीले यसबारे थप जानकारी छिट्टै सार्वजनि...