close

काठमाडौं । डेटा हाम्रो सम्पत्ति सरह बनिसकेको छ । डेटा अर्थात् तथ्याङ्क । यस शब्दले वैयक्तिकदेखि विभिन्न विषयको जानकारी/तथ्याङ्क भन्ने अर्थ दिन्छ । अहिले चर्चा रहेको आर्टिफिसियल इन्टेलिजेन्स (एआई)का लागि त झन् डेटा अत्यावश्यक छ । सोहीकारण विश्वभर नै यस विषयसँग सम्बन्धित जनशक्...