काठमाडौँ । सामसङ नेपालले आफ्नो बहुप्रतीक्षित ग्यालेक्सी एस२६ सिरिजका स्मार्टफोनहरू ग्यालेक्सी एस२६ अल्ट्रा, ग्यालेक्सी एस२६ प्लस र ग्यालेक्सी एस२६ नेपाली बजारमा सार्वजनिक गरेको छ । ग्यालेक्सी एआई प्रविधिद्वारा सञ्चालित यो नयाँ सिरिज प्रयोगकर्ताको दैनिक कार्यलाई अझ सहज, स्मार्ट र...
