काठमाडौं । एप्पलले आफ्नो सबैभन्दा महत्त्वपूर्ण उत्पादन आईफोन सार्वजनिक गर्ने रणनीतिमा ठूलो परिवर्तन गर्ने भएको छ । ब्लुमबर्गको ‘पावर अन’ न्युजलेटरले सार्वजनिक गरेको एक रिपोर्ट अनुसार एप्पलले आगामी वर्षदेखि वर्षमा कम्तीमा दुई पटक नयाँ आईफोनका मोडल बजारमा ल्याउने...
