काठमाडौँ । एआई च्याटबटसँग जोडिएका मानसिक स्वास्थ्यसम्बन्धी गम्भीर घटनाहरूको शृङ्खलापछि अमेरिकी राज्यका महान्यायाधिवक्ताहरूको एक समूहले एआई उद्योगका शीर्ष कम्पनीहरूलाई कडा पत्र पठाएको छ । पत्रमा कम्पनीहरूलाई आफ्ना सिस्टमबाट आउने ‘भ्रमपूर्ण आउटपुट’ (delusional ou...
