काठमाडौँ । मेटाले आफ्ना प्लेटफर्महरू फेसबुक र इन्स्टाग्राममा प्रयोगकर्ताहरूले मेटा एआईसँग गरेका कुराकानीका आधारमा सामग्री र विज्ञापनहरू देखाउने नयाँ प्रणाली लागु गर्ने भएको छ । यो परिवर्तन १६ डिसेम्बरदेखि लागु हुनेछ भने कम्पनीले ७ अक्टोबरबाटै प्रयोगकर्ताहरूलाई यसबारे जा...
