close

काठमाडौं । १ जनवरी २०२५ अर्थात् आजदेखि २० भन्दा धेरै पुराना एन्ड्रोइड स्मार्टफोनमा ह्वाट्सएप नचल्ने भएको छ । एन्ड्रोइड ४.४ किटक्याट वा सोभन्दा पुराना अपरेटिङ सिस्टम भएका फोनमा अब ह्वाट्सएप प्रयोग गर्न पाइने छैन । ह्वाट्सएपको मातृ कम्पनी मेटाले आफ्नो एप...