काठमाडौँ । गुगलले आफ्नो पछिल्लो भिडिओ जेनेरेसन मोडेल ‘भिओ थ्री’ निःशुल्क प्रयोगकर्ताका लागि उपलब्ध गराएको छ । कम्पनीले सोमबारसम्मका लागि नि:शुल्क प्रयोगकर्तालाई शब्दकै भरमा आवाजसहितको भिडिओ बनाउन सकिने फिचर उपलब्ध गराएको हो । यससँगै अब जेमिनाई एपका ...
