काठमाडौँ । स्याटलाइट इन्टरनेट सेवा प्रदायक कम्पनी ‘स्टारलिङ्क’ले भेनेजुएलामा सीमित अवधिका लागि नि:शुल्क ब्रोडब्यान्ड इन्टरनेट सेवा उपलब्ध गराउने भएको छ । भेनेजुएलामा विकसित तीव्र राजनीतिक घटनाक्रमका बीच आइतबार विश्व धनाढ्य मस्कको कम्पनीले यस्तो घोषणा गरेको हो...
