close

काठमाडौँ । अमेरिकी अन्तरिक्ष एजेन्सी नासाले आफ्नो ऐतिहासिक ‘आर्टेमिस २’ मिसन अन्तर्गत विश्वभरका सर्वसाधारणलाई आफ्नो नाम चन्द्रमाको कक्षमा पठाउने अवसर दिने भएको छ । इच्छुक जोकोहीले नासाको आधिकारिक वेबसाइटमार्फत आज (बुधबार)सम्म यसका लागि आवेदन दिन सक्नेछन् । ...