close

काठमाडौँ । गृह मन्त्रालयले युट्युबर रोषन पोखरेल पक्राउको विषयलाई लिएर प्रकाशित समाचार प्रति गम्भीर ध्यानाकर्षण जनाएको छ । प्रधानमन्त्री बालेन्द्र शाह 'बालेन'लाई सामाजिक सञ्जालमा गालीगलौजपूर्ण अभिव्यक्ति दिएको आरोपमा २६ चैतमा पाँचथरका एक युवालाई प्रहरीले पक्राउ गरे...