काठमाडौँ । काठमाडौँको नयाँ बानेश्वरस्थित काव्या स्कुलका ३५ भन्दा बढी शिक्षकहरू ‘गुगल सर्टिफाइड एजुकेटर’ बनेका छन् । हालै सम्पन्न प्रशिक्षण र परीक्षापछि उक्त विद्यालयका शिक्षकहरू गुगलबाट प्रमाणित भएका हुन् । बिहीबार (२२ चैत) विद्यालय परिसरमा आयोजित एक कार्यक्...
