close

काठमाडौँ । सरकारले ट्रायल पास गरी राजस्व तिरेपछि २४ घण्टाभित्रै लाइसेन्स छाप्ने व्यवस्था आजदेखि लागु गरेको छ ।  शुक्रबार काभ्रेको पनौती स्थित सुरक्षण मुद्रण केन्द्र निरीक्षण गर्दै सञ्चार तथा सूचना प्रविधिमन्त्री डा विक्रम तिमिल्सिनाले आजदेखि यो व्यवस्था लागु भएको जानकारी ...