काठमाडौँ । गृहमन्त्री बनेको २४ घण्टा नबित्दै सुधन गुरुङले चीनको नाका भ्रमण गरेको दाबी सामाजिक सञ्जालमा भाइरल भइरहेको छ । श्रम संस्कृति पार्टीका संस्थापक तथा सांसद हर्क साम्पाङले आइतबार (२९ मार्च) बिहान एक पोस्ट गर्दै यस्तो दाबी गरेका हुन् । साम्पाङसहित अन्य प्रयोगकर्ताहरू ...
