close

घटना नं १ः  बर्दियाको बारबर्दिया नगरपालिकाको वडा ३ को एउटा समुदायमा त्यहाँका केही मानिसहरूलाई ह्वाट्सएपमा मेसेज आउँछ । जसमा लक्की ड्र परेको र ३० लाख जितेको भन्ने सन्देश हुन्छ ।  सँगै फोन पनि आउँछ र त्यसमा कोही व्यक्तिले मानिसहरूको नाम नै लिएर &ldquo...