काठमाडौँ । सोमबार भएक जेन-जी आन्दोलनमा प्रहरीले गरेको दमनका क्रममा १७ जनाको मृत्यु भएको छ । काठमाडौँ उपत्यका प्रहरी कार्यालयका प्रवक्ता तथा प्रहरी वरिष्ठ उपरीक्षक शेखर खनालले विभिन्न अस्पतालबाट प्राप्त जानकारीअनुसार १७ जनाको मृत्यु भएको पुष्टि गरेका छन् । “...
