काठमाडौँ । चिनियाँ राष्ट्रपति सि जिनपिङले दक्षिण कोरियाको राजकीय भ्रमणका क्रममा आफ्ना समकक्षी ली जे म्योङलाई साओमी स्मार्टफोन उपहार दिएका छन् । प्रविधि क्षेत्रको दिग्गज कम्पनी सामसङको गृह देशमा चिनियाँ कम्पनीका दुई ओटा स्मार्टफोन उपहार दिएका हुन् । समाचार एजेन्सी ...
