काठमाडौँ । चितवन राष्ट्रिय निकुञ्जले निकुञ्ज तथा मध्यवर्ती क्षेत्रभित्र सञ्चालित जिप सफारीलाई थप व्यवस्थित, पारदर्शी र अनुगमनका लागि प्रभावकारी बनाउन सम्पूर्ण सवारीसाधनमा जीपीएस अनिवार्य गरेको छ । निकुञ्ज प्रशासनले सबै सफारी सवारीसाधनमा जीपीएस उपकरणसहितको ‘भेह...
