close

काठमाडौँ । नेपाल विद्युत प्राधिकरणले डेडिकेटेड तथा ट्रंकलाइन बक्यौता नतिरेको भन्दै ठुला उद्योगको लाइन काटेपछि झण्डै २०० मेगावाट विद्युत खेर जान थालेको ऊर्जा उत्पादकहरूले बताएका छन् । उद्योगमा लाइन काट्नुअघि पनि विविध कारणले ४०० देखि ५०० मेगावाट विद्युत नियमित रुप...