close

काठमाडौँ । निवर्तमान परराष्ट्र मन्त्री आरजू राणा देउवाले ‘जेन जी’सँग माफी मागेको दाबीसहितको एक भिडिओ सामाजिक सञ्जालमा भाइरल भइरहेको छ । वास्तवमा यो भिडिओ हालको ‘जेन जी’ प्रदर्शनसँग सम्बन्धित नभई ४ वर्ष पुरानो हो । भाइरल भिडिओमा राणाले भन...