close

काठमाडौँ । जेन-जी आन्दोलनका कारण देशमा उत्पन्न विषम परिस्थिति र सुरक्षा संयन्त्रको व्यस्तताको फाइदा उठाउँदै अनलाइन ठगको गिरोह फेसबुकमार्फत नेपाली नागरिकलाई आर्थिक रूपमा ठगी गर्न सक्रिय भएको पाइएको छ । प्रहरी कार्यालयहरूमा भएको क्षति र अस्तव्यस्तताका कारण तत्काल उजुरी दर्ता...