काठमाडौँ । इरान र इजरायलबिच जारी सैन्य तनावका बीच चीनको एउटा निजी रक्षा प्रविधि कम्पनीले ठुलो र सनसनीपूर्ण दाबी गरेको छ । चीनको हाङ्झाउस्थित जिङ्गन टेक्नोलोजी (Jingan Technology) ले गत १ मार्चमा इरानमा बमबारी गरेर फर्किएका अमेरिकी 'बी-२ स्टिल्थ बम्बर'को रेडि...
