काठमाडौँ । मेटा (फेसबुक) ले टिकटक र युट्युब जस्ता प्रतिस्पर्धी प्लेटफर्महरूबाट स्थापित क्रिएटरहरूलाई आफ्नो प्लेटफर्ममा भित्र्याउन क्रिएटर फास्ट ट्र्याक (Creator Fast Track) नामक नयाँ कार्यक्रम सार्वजनिक गरेको छ । अन्य प्लेटफर्महरूमा पहिले नै ठुलो फलोइङ बनाइसकेका क्रियटरहरूलाई ...
