close

काठमाडौँ । कात्तिकको अन्तिम सातादेखि सामाजिक सञ्जालमा एमाले समर्थकको एउटा भिडिओ क्लिप निकै चर्चामा छ । झण्डा बोकेर नारा लगाउँदै हिँडिरहेको समूहमा एक अधबैँसे महिलाले ‘आयो आयो’ भन्दै गरेको नारा सामाजिक सञ्जालमा भाइरल भइरहेको हो । ती महिलाले &lsquo...