काठमाडौँ । शनिबार काठमाडौँमा विशाल प्रदर्शन भएको, तर कुनै पनि मिडियाले कभरेज नगरेको दाबी सहितका फोटो पोस्ट भाइरल भइरहेका छन् । विशेषगरी सामाजिक सञ्जाल फेसबुक र एक्समा राजसंस्था पुनर्स्थापना पक्षधर व्यक्तिले यस्ता पोस्टहरू राखेका छन् । ठुलो सङ्ख्यामा प्रदर्शनकारी ...
