काठमाडौँ । भुक्तानी सेवा प्रदायक कम्पनी इसेवाले राष्ट्रिय क्रिकेट टोलीका कप्तान रोहित कुमार पौडेललाई आफ्नो ब्रान्ड एम्बेसडरका रूपमा निरन्तरता दिएको छ । योसँगै पौडेल र इसेवाबिचको सहकार्य तेस्रो वर्षमा प्रवेश गरेको छ । ललितपुरको पुल्चोकस्थित इसेवाको प्रधान कार्यालयमा आयो...
