काठमाडौँ । दशौँ ‘आईसीटी अवार्ड २०२५’ मा ४ विधाका उत्कृष्ट ५ सार्वजनिक गरिएको छ । स्टार्टअप, प्रडक्ट, राइजिङ स्टार इनोभेसन र सोसल इनोभेसन आईसीटी अवार्ड २०२५ का उत्कृष्ट ५ घोषणा गरिएको हो । यस वर्ष ‘इन्ड्राइभ आईसीटी अवार्ड २०२५ इन एसोसिएसन विथ नेपाल...
