काठमाडौँ । चाँडै नै सार्वजनिक हुने चर्चामा रहेको अनर ५०० सिरिजबारे नयाँ विवरण बाहिरिएका छन् । चिनियाँ टिप्सटर डिजिटल च्याट स्टेसनले अनर ५०० प्राेका प्रमुख फिचर लिक गरेको हो । उसका अनुसार फोनमा ६.५५ इन्चको एएमोलेड डिस्प्ले, १२० हर्ज रिफ्रेश रेट र २७३६x१२६४ पिक्सेल...
