close

काठमाडौँ । आजको डिजिटल युगमा केवल एक पासवर्डको भरमा अनलाइन अकाउन्ट सुरक्षित राख्नु लगभग असम्भव भइसकेको छ । साइबर खतराहरू बढ्दो क्रममा छन् र कमजोर वा चोरी भएका पासवर्डले डेटा चोरीका घटनाहरू निम्त्याउँछन् । ८१ प्रतिशत डेटा चोरी यही कारणले हुने बताइन्छ । यस्तो अवस्थाम...