close

काठमाडौँ । इरान र अमेरिका–इजरायलबिच बढ्दो तनावका बीच मध्यपूर्वमा रहेका प्रमुख अमेरिकी प्रविधि कम्पनीहरू युद्धको नयाँ निशाना बनेका छन् । इरानले संयुक्त अरब इमिरेट्स (यूएई) र बहराइनमा रहेका व्यावसायिक डेटा सेन्टरहरूलाई प्रत्यक्ष रूपमा ड्रोन र मिसाइल आक्रमणको निशाना...