काठमाडौँ । सोमबार बिहानदेखि सामाजिक सञ्जालमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को झन्डा र स्पिकर जडान गरिएको गाडीमा मदिरा तथा खाद्यान्न ओसारपसार भइरहेको दाबीसहितको भिडिओ/फोटो भाइरल भइरहेको छ । सल्यानमा कर्णाली प्रदेश ००१८ च ०४२९ नम्बरको बोलेरो जिपमा रास्वपाको नीलो झ...
