काठमाडौँ । पछिल्ला केही दिनयता सामाजिक सञ्जाल विशेषगरी फेसबुकमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नेतृ एवम् चितवन क्षेत्र नम्बर ३ की प्रतिनिधि सभा सदस्य उम्मेदवार सोविता गौतमले चुनावी प्रचारका क्रममा मतदातालाई रकम बाँडेको भन्दै एउटा दाबी भाइरल भइरहेको छ । प्रचार गरिएको...
