close

  काठमाडौं । केही दिनअघि नागार्जुन नगरपालिकाका एक वडा सदस्यको फोनमा सेभ नगरेको नम्बरबाट कल आयो । नम्बर सेभ नगरेको भए पनि ट्रुकलरले त्यो नम्बर कृषि विकास बैंक लिमिटेडको हो भन्ने देखाइएको थियो । त्यसपछि ती वडा सदस्यले फोन उठाए । फोन उठाएपछि कल गर्ने व्यक्ति...