काठमाडौं । अहिलेको समयमा फोटोग्राफर बन्नका लागि महँगो क्यामेरा नै हुनपर्छ भन्ने हुँदैन । सीप जानेको व्यक्तिले सामान्य फोनबाटै स्तरीय फोटो खिच्न सक्छन् । सबैको हात हातमा फोटो खिच्न सकिने गज्जबका फोन छन् । नेपालमा यसरी हात हातमा फोन पुगेको एक दशक बढी भयो । तर,...