काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल) का कारण पछिल्लो समय क्रिकेटप्रेमीको ध्यान कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा केन्द्रित छ । त्रिवि मैदानमा जडान गरिएको नयाँ ‘फ्लड लाइट’ र रातिको समयसम्म चलिरहेको खेलले नेपाली क्रिकेटलाई नयाँ आयाम दिएको छ । यता त्...
