काठमाडौँ । नेपाल सरकारले सामाजिक सञ्जालका प्रमुख प्लेटफर्महरू युट्युब, फेसबुक, एक्स लगायत २६ ओटामा प्रतिबन्ध लगाएपछि फिल्म क्षेत्रको प्रचारप्रसारदेखि लिएर कन्टेन्ट क्रिएटरहरूको रोजीरोटीसम्ममा गम्भीर असर परेको छ । यस कदमले अभिव्यक्ति स्वतन्त्रतामाथि समेत अङ्कुश लगाउन खोजिएको भ...
