close

काठमाडौं । अनलाइन शपिङ साइट दराजले आफ्नो ११.११ सेलमा सात लाख ग्राहकलाई समेट्दै यस अघिका सबै रेकर्ड तोड्न सफल भएको छ । बिहीबार आयोजित दराज ११.११ को चौथो संस्करणमा थुप्रै नयाँ कीर्तिमान बनेका हुन् । यस वर्षको सेलमा दराजले ३६ करोड रुपैयाँभन्दा बढीको सामान बिक्री...