close

काठमाडौं । एनआईसी एसिया बैंकले क्यूआर कोडमार्फत भएका भुक्तानीको जानकारी आवाजबाटै प्राप्त हुने फिचरसहितको स्मार्ट अडियो अलर्ट डिभाइस सार्वजनिक गरेको छ । बैंकको क्यूआर कोड भुक्तानीमा मर्चेन्ट तथा ग्राहकको विश्वसनीयता बढाउन यस्तो उपकरण ल्याएको हो ।  यससँ...