काठमाडौं । डिजिटल वालेट आइएमई पेमार्फत अब उपभोक्ताले धरान खानेपानी बोर्डको भुक्तानी गर्न सक्ने भएका छन् । एक विज्ञप्ति जारी गर्दै आइएमई पेले धरानबासीको सुविधाका लागि खानेपानीको बिल अनलाइनबाटै भुक्तानी गर्न सकिने सुविधा ल्याएको जानकारी दिएको हो । यस्...