close

  काठमाडौं । पछिल्लो समय देशभित्र हुने डिजिटल भुक्तानीमा क्यूआर भुक्तानी डिजिटल वालेटभन्दा लोकप्रिय बनेको छ । नेपाल राष्ट्र बैंकको तथ्याङ्कअनुसार वालेटको तुलनामा क्यूआर भुक्तानी कारोबार बढी हुन थालेको हो ।  केन्द्रीय बैंकले निकालेको देशको वर्त...