close

काठमाडौँ । पछिल्लो समय फेसबुक पेज तथा प्रोफाइल मनिटाइज (आम्दानी हुने व्यवस्था) गरी पैसा कमाउने होडबाजी चल्दा ‘भ्युज’ बढाउने बहानामा सर्वसाधारण ठगिने क्रम बढेको छ । यसरी भ्युज बढाइदिने भन्दै पैसा लिएर सम्पर्क विहीन हुने स्क्यामरको बिगबिगी बढेपछि जिल्ला प्रहर...