काठमाडौँ । प्रिक्सा टेक्नोलोजीले दैलो कृषिलाई अधिग्रहण गरेको घोषणा गरेको छ । कम्पनीले नेपालको खाद्य प्रणालीमा भरोसा र विश्वासिलो पूर्वाधार निर्माण गर्ने लक्ष्यका साथ यो अधिग्रहण गरिएको जनाएको छ । "प्रिक्साले नेपाललाई एउटा बजारको रूपमा मात्र नभई एउटा '...
