काठमाडौँ । इन्टरनेट सेवा प्रदायक कम्पनी क्लासिक टेकले ग्रामीण दूरसञ्चार विकास कोष (आरटीडीएफ) र रोयल्टी नतिरे पनि विदेशी मुद्रा सटही सम्बन्धी सहजीकरण भने तीन वर्षसम्म लगातार पाएको भेटिएको छ । दूरसञ्चार उपकरण आयात तथा विदेशी मुद्रा सटही सिफारिस सम्बन्धी (कार्यविधि) विनिय...
